बजेट तथा कार्यक्रम

स्वामीकार्तिक खापर गाउँपालिकामा तपाईलाई स्वागत छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाकाे एक संक्षिप्त परिचय

नेपालकाे सुदुरपश्चिम क्षेत्रमा स्थित बाजुरा जिल्लाकाे बिकट तर सुन्दर सम्भावना बाेकेकाे स्वामीकार्तिक खापर गाउँपालिकाकाे पुर्वमा कालिकाेट र मुगु जिल्ला, पश्चिममा जग्गनाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका र दक्षिणमा कालिकाेट जिल्ला संग सिमाना जाेडिएकाे छ । ११०.५० बर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे यस गाउँपालिकामा २४ सय ४२ घरधुरीका १४,९०९ व्यक्तिहरु बसाेबास गर्दछन् । स्वामीकार्तिक खापर गाउँपालिकामा कुल ५ वटा वडा रहेका छन् । यस गाउँपालिकाकाे कार्यालय वाईकाे सुईजिउलामा अवस्थित छ ।  ४२.४२ प्रतिशत क्षेत्री, ८.०८ प्रतिशत बाहुन, १५.५६ प्रतिशत ठकुरी, ३०.१३ प्रतिशत दलित र ३.८० प्रतिशत सन्यासी/दशनामी समुदायकाे बसाेबास रहेकाे याे गाउँपालिका साविककाे साप्पाटा बस्ती लाैठी, उपरगाउँ देखि साविककाे वाई गाविसकाे मिगु बस्ती समेत पर्दछ ।  प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । । जस्तैः दशैं, तिहार,होली, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि,चाैदसी यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । यस गाउँपालिकामा ३ वटा स्वास्थ्य चाैकी, ६ वटा माध्यामिक विद्यालय, २० वटा आधारभुत विद्यालय, २४ वटा बालविकास केन्द्र र २ वटा निजी विद्यालय रहेका छन् ।

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

आ.व. २०७६/७७ काे लागि छैटाैं गाउँसभा पेश तथा पारित गरिएकाे नीति तथा कार्यक्रम ।

७६/७७ 07/19/2019 - 19:45 PDF icon नीति तथा कार्यक्रम २०७६-७७.pdf

आ.व. २०७६/७७ काे लागि छैटाैं गाउँसभामा प्रस्तुत तथा पारित गरिएकाे बजेट तथा कार्यक्रम ।

७६/७७ 07/19/2019 - 19:35 PDF icon बजेट तथा कार्यक्रम २०७६।७७

पाँचौ तथा हिउँदे गाउँ सभामा पेश गरिएको विनियोजित तथा संसोधित बजेट र प्रस्तावित कार्यक्रम ।

७६/७७ 04/01/2019 - 22:13 PDF icon गाउँसभा पेश .pdf

आ.ब. २०७५/७६ का लागि गाउँ सभामा प्रस्तुत बजेट तथा कार्यक्रम

७५/७६ 08/23/2018 - 10:19 PDF icon आ.ब. २०७५/७६ का लागि गाउँ सभामा प्रस्तुत बजेट तथा कार्यक्रम

आ.ब. २०७५/७६ का लागि गाउँ सभामा प्रस्तुत समानिकरण याेजना बजेट

७५/७६ 08/08/2018 - 11:02 PDF icon आ.ब. २०७५/७६ का लागि गाउँ सभामा प्रस्तुत समानिकरण याेजना बजेट

आ.ब. २०७५/७६ का लागि गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम

७५/७६ 08/08/2018 - 10:59 PDF icon आ.ब. २०७५/७६ का लागि गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम

प्रथम गाउँसभामा पारित आ.ब. २०७४/७५ काे नीति तथा कार्यक्रम

७४/७५ 06/06/2018 - 18:15 PDF icon नीति तथा कार्यक्रम

प्रथम गाउँ सभामा पारित आ.व.२०७४/७५ काे बजेट तथा कार्यक्रम

७४/७५ 05/30/2018 - 14:41 PDF icon आ.व.२०७४/७५ काे बजेट तथा कार्यक्रम